जनार्दनको राजीनामापछि प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता
मेरोन्यूज
२०७९ असार २२ गते १९:२१

काठमाडौं । जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको छ ।
जनार्दन शर्माले बुधबारमात्रै राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै देउवा र प्रचण्डले वालुवाटारमा भेटेका थिए ।
बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका शर्मामाथि छानविन गर्न विषेश संसदीय छानबिन समिति बनाईएको थियो ।
सम्बन्धित
















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया