नवौं राष्ट्रिय खेलकुद आयोजनाको मूल आयोजक कमिटीको बैठक जारी
मेरोन्यूज
२०७९ असार २४ गते १३:२०

काठमाडौं । गण्डकी प्रदेशमा हुन तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक कमिटीको बैठक जारी छ ।
२८ असोजदेखि ३ कात्तिकसम्म हुने तय भएको प्रतियोगिताका लागि शुक्रबार जमलस्थित एल्लो प्यागोडा होटलमामा बैठक जारी छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले आवश्यक तयारी अघि बढाउन आह्वान गरेका छन् ।
बैकठमा मन्त्री गहतराजसहित राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसॅंगै सातै प्रदेशका खेलकुद सदस्य सचिव, तीन विभागीय टोली र खेलसंघका प्रतिनिधिहरूको उपस्थिति छ ।
७५ सालमा नेपालगन्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएपछि कोरोनाका कारण यस प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनु पर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो ।
सम्बन्धित















यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया