नीता र हरिहरले कसे लगनगाँठो
मेरोन्यूज
२०७९ असार २४ गते १४:०८

काठमाडौं । नायिका नीता ढुंगाना र नायक एवम् ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाधिएका छन् ।
शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा वैवाहिक कार्यक्रम जारी छ । चार वर्षदेखि प्रेम सम्बन्ध रहेको यो जोडीले दाम्पत्य जीवनमा परिणत गरेकाे हो ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी र आफन्तकाे उपस्थित छन् ।
सम्बन्धित
प्रतिक्रिया