एकैदिन कोरोना संक्रमितको संख्या सय नाघ्यो
मेरोन्यूज
२०७९ असार २५ गते १७:०१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल दुई हजार ६१५ जनामा गरिएको परीक्षणमा १०२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३१ जना निको भएर घर फर्किएका छन् । हाल देशभर संक्रिया कोरोना संक्रमितको संख्या ६०५ जना पुगेको छ ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया