प्रधानमन्त्री देउवालाई भेट्न पुगे चिनियाँ नेता लिउ
मेरोन्यूज
२०७९ असार २६ गते १६:०७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपइीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् ।
लिउ जियानचाओ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव सहभागी छन् ।
देउवासँगको भेटपछि उनी परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई भेट्न जाने भएका छन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया