क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ
मेरोन्यूज
२०७९ असार २९ गते १७:२९

काठमाडौं। क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । बुधबार दिउँसो उनको घर पानीपोखरीमा प्रहरीले छापा मारेको थियो ।
काठमाडौंको पानीपोखरीस्थित घरमा क्रिप्टोको कारोबार भएको आशंकामा प्रहरीले छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । सञ्चालक श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
‘क्रिप्टोको कारोबार भएको भन्ने सूचना आएको छ । उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं।,’कार्यालयका एसपी कृष्ण कोइरालाले भने ।
उनले क्रिप्टो कारोबारमा कति लगानी गरे भन्ने खुल्न सकेको छैन।
सम्बन्धित
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया