गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी
मेरोन्यूज
२०७९ असार ३० गते १४:३४

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
बिहीबार वाइसिएलका नेताहरू काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन्। शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो ।
बुधबार नेकपा एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर अधिकारी हो भन्दै आलोचना भएको थियो । सार्वजनिक पद धारण गरेका गभर्नर पार्टीको अर्थ विभागमा रहेको भन्दै चौतर्फी आलोचना भएको छ। यो कुरा संसदमा पनि उठेको छ
।



सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया