आईपीएलका संस्थापक ललित मोदीले सेयर गरे सुस्मिता सेनसँगको रोमान्टिक तस्वीर
मेरोन्यूज
२०७९ असार ३१ गते १०:५१

काठमाडौं । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । लामो समयदेखि चर्चामा आएका यी जोडीले प्रेमको बारेमा खुलाएका थिएनन् । तर बिहीबार ललितको दुई ट्वीटले उनीहरु प्रेममा रहेको खुलासा गरेको छ । यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ ।
सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई बेटर-हाफ उल्लेख गरेका छन् । मोदी आईपीएलका संस्थापकसमेत हुन् ।
यसअघि सन् १९९१ अक्टोबरमा मोदीले मिनल सग्रानीसँग बिहे गरेका थिए ।
सम्बन्धित









तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया