मदिरामा ‘लठ्ठ’ धादिङ्गका जनप्रतिनिधिको कर्तुत : डियुटीमा खटिएका प्रहरीलाई पड्काउने धम्की !

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । जुन भिडियोमा धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं.८ का वडाध्यक्ष रामकृष्ण रेग्मीकाे । उक्त भिडियोमा रेग्मीले ट्राफिक प्रहरीसँग पावरको दम्भ देखाईरहेका देखिन्छन् ।
मदिराले लठ्ठ भएका रेग्मीको मोटरसाईकल चेकिङ्गमा सहजीकरण गर्नुको साटो पावरको दम्भ देखाएर ट्राफिक प्रहरीमाथि नै दुरव्यवहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । काठमाडौं आउने क्रममा उनलाई ट्राफिक प्रहरीले चेकिङ्ग गर्न खोजेको थियो तर मदिरमा लठ्ठ वडा अध्यक्ष रेग्मीले प्रहरीलाई उल्टै पावरको दम्भ र दुव्र्यवहार गरेका हुन् ।
रेग्मीले आफु धुनिवेशी नगरपालिका ८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै आफ्नो छुट्टै शक्ति भएको दाबी गरेको भिडियो स्पस्ट सुनिन्छ । उनले डियुटीमा खटिएका ट्राफिक प्रहरी असाई शैलेन्द्र चौधरीलाई पड्काउने धम्की दिएका छन् । प्रहरीमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रण गरेर कारबाहीको लागि प्रक्रिया सुरु भएको बताइएको छ ।
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया