घरमा चट्याङ लाग्दा दुई जना घाइते
मेरोन्यूज
२०७९ असार ३१ गते १९:२९
काठमाडौँ । दाङको बंगलाचुली गाउँपालिकामा वर्षासँगै आज तीन वटा घरमा चट्याङ परेको छ । गाउँपालिका ५ र ६ को सुकिदहका तीन वटा घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।
चट्याङबाट उक्त गाउँपालिकाको वडा नम्बर ५ दमदमे निवासी २७ वर्षीया तुलसी वली र १२ वर्षीया वर्षा वली घाइते भएका छन् ।
आज दिउँसो करिब ३ बजेतिर चट्याङ परेर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया