चार किलो हिरोइनसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७९ साउन १ गते १६:३५
काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ केजी हेरोइनसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा दुई जना विदेशी र एक नेपाली महिला रहेका छन् । उक्त हेरोइन विदेश नेपालबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको प्रहरीले जनाएको छ ।
यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य एक अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले बरामद गरेको थियो ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया