शनिबार, माघ १०, २०८२

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

मेरोन्यूज २०७९ साउन २ गते १२:२९

काठमाडौं । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर)हरु नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली छन्।

यस्तो छ सूची

प्रतिक्रिया