चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त दिएकामध्ये १० जना छनौट (सूचीसहित)
मेरोन्यूज
२०७९ साउन २ गते १३:२३

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि उम्मेदवारी परेकामध्ये १० जना छनोट भएका छन् ।
जसमा भुवन केसीदेखि सम्झना उप्रेति रौनियारसम्मकाे नाम सार्वजनिक भएको छ ।
छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतकरण र अन्तरवार्ताको मिति स्थान पछि तोकिने सुचनामा उल्लेख छ ।

सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया