हनी ट्रयापमा पारेर पैसा असुल्ने तीन जना पक्राउ
मेरोन्यूज
२०७९ साउन २ गते १८:१८
काठमाडौँ । काठमाडौँ उपत्यकामा हनी ट्रयापमा पारेर धम्काउने अभियोगमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् ।
उनीहरूले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आपराधिक विश्वासघातको कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया