भीएनएल: अमेरिका र इटाली सेमिफाइनलमा
मेरोन्यूज
२०७९ साउन ५ गते १०:२१
काठमाडौं । अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा अमेरिकाले ब्राजिल तथा इटालीले नेदरल्यान्डलाई समान ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले २०-२५, २५-२२, २५-२३, २५-१७ को जित निकाल्यो । यता, इटालीले २१-२५, २५-२२, २५-१३, २५-२२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । अब, अमेरिकाले फाइनल प्रवेशका लागि पोल्यान्ड र इरानसँगको विजेतासँग खेल्नेछ । यस्तै, इटालीले फ्रान्स र जापानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया