शनिबार, माघ १०, २०८२

नेपाल प्रहरीका १३ एएसपीको सरुवा र बढुवा भएका ३२ को पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०७९ साउन ६ गते १६:५३

काठमाडौं। नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा सरुवा गरिएको छ । यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका ३२ जनाको समेत पदस्थापन गरेको हो ।

को-कहाँ पुगे ? (सूचीसहित)

प्रतिक्रिया