सशस्त्र प्रहरीका १६ जना एसएसपीमा बढुवा सिफारिस
मेरोन्यूज
२०७९ साउन ७ गते २१:४९

काठमाडौँ । सशस्त्र प्रहरीका १६ जना एसएसपीको बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसको पहिलो स्थानमा प्रविण कँडेल रहेका छन् ।
बढुवाको दोस्रो नाममा दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र के.सी.लगायत रहेका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १६ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

सम्बन्धित
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया