एउटै रुखमा झुण्डिएका तीन किशोरीको शव अस्पताल पठाइयो
मेरोन्यूज
२०७९ साउन ८ गते १३:५२
काठमाडौँ । झापाको कचनकवल गाउँपालिका ५ स्थित पठामारीमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको शव धरान पठाइएको छ ।
शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आइतबार बिहान सुनकोशी चिया बगानमा काम गर्दै आएका उनीहरूको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनीहरू बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृत्यु हुनेहरूमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् । उनीहरूले आफ्नो पढाइ छाडेर चिया बगानमा काम गर्दै आएका थिए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया