९२ युक्रेनीमाथि मानवताविरुद्ध अपराध गरेको रुसी अभियोग

मस्को, ९ साउन ।मस्कोले युक्रेनी सशस्त्र सेनाका ९२ सदस्यलाई मानवताविरुद्धको अपराधको अभियोग लगाएको रसियाको अनुसन्धान समितिका प्रमुखले बताएका छन् । १३०० भन्दा बढी आपराधिक अनुसन्धान सुरु गरिएको समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले बताए ।
उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्ताव गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जनाको खोजी रहेको उनले बताए ।
युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षा विरुद्धको अपराधमा संलग्न थिए’ उनले भने । उनले बोलिभिया, इरान र सिरियालगायत देशको समर्थनमा अन्तर्राष्ट्रिय न्यायाधिकरणको प्रस्तावसमेत गरे । ५१ सशस्त्र बल कमाण्डरसहित ९६ जना खोजीमा रहेको उनले बताए ।
युक्रेनीहरू ‘मानवताको शान्ति र सुरक्षाविरुद्धको अपराधमा संलग्न थिए’, बास्ट्रिकिनले भने ।
युक्रेनले पनि आफ्नै अनुसन्धान गरिरहेको छ । रुसी सेनाले फेब्रुवरीमा आक्रमण सुरु भएदेखि यो महिना उसले २१ हजाभन्दा बढी युद्ध अपराध र कथित आक्रमणको अपराधको जाँच गरिरहेको जनाएको छ ।









सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया