सांसदहरुलाई अनिवार्य मास्क प्रयोग गर्न सभामुखको निर्देशन
मेरोन्यूज
२०७९ साउन १० गते १३:४५

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई अनिबार्य मास्क प्रयोग गर्न निर्देशन गरेका छन् । कोभिड १९ संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएकोले सांसदहरुलाई बैठकमा आउँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन गरेका हुन् ।
सांसदहरुलाई सुरक्षा सर्तकताका लागि मास्क प्रयोग गर्न निर्देशन दिएका सभामुख सापकोटाले आफैले पनि सोमबार वाट संसद बैठक चलाउँदा मास्कको प्रयोग गरेका थिए ।
सम्बन्धित
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया