चीनसँग विवादका बीच ताइवानको शक्ति प्रदर्शन (तस्बिरहरू)
मेरोन्यूज
२०७९ साउन १० गते १५:२५

काठमाडौँ । आफ्नो अस्तित्वमाथि नै चीनले प्रश्न चिन्ह खडा गरेको अवस्थामा ताइवानले शक्ति प्रदर्शन गरेको छ । ताइवानले आज एक कार्यक्रम आयोजना गरी सैनिक शक्ति प्रदर्शन गरेको हो ।

ताइवानले जल, जमिन र आकाशमा मार हान्न सक्ने विभिन्न प्रकारका हतियारको प्रदर्शन गरेको हो । यस सैनिक अभ्यासमार्फत ताइवानले चीनलाई आफू कमजोर नभएको सन्देश दिन खोजिएको छ ।







सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया