२२४ जना जिल्ला न्यायाधीश सरुवा गर्ने निर्णय
मेरोन्यूज
२०७९ साउन १० गते १८:०४
काठमाडौँ । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशहरूलाई सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्ले जनाएको छ ।
यस्तै, जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा राखिएको छ । उनीहरूबाट २१ जना न्यायाधीश चयन हुने छन् ।
सम्बन्धित

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया