खोलाले बगाउँदा नुवाकोटकी एक जनप्रतिनिधिको मृत्यु
मेरोन्यूज
२०७९ साउन ११ गते ७:३८

नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा एमालेबाट निर्वाचित महिला सदस्यको ज्यान गएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ क एमालेबाट निर्वाचित महिला सदस्य ५५ वर्षीया सुकुमई तामाङको बेलकोटखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
मंगलबार साँझ खोलाले बगाएकी तामाङको खोजी गर्दा उनी बगाएको स्थानभन्दा एक किलोमिटर तल रैकरेचौतिस भन्ने स्थानमा मृत फेला परेकी थिइन्। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए। उनी वडा नम्बर १२ की एमालेबाट निर्वाचित महिला सदस्य थिइन्
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया