सुनको मूल्यमा वृद्धि, आज कति पुग्यो ?
मेरोन्यूज
२०७९ साउन १२ गते १२:१८

काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।
सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार १५५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया