साढे दुई करोड बीमा रकम लिन नक्कली विवाहपछि युवकको हत्या (भिडिओसहित)
काठमाडौँ । बाँकेको कोहलपुरमा २१ वर्षीय सर्जन बिकको हत्या गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, बीमा एजेण्ट ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जिवसँग चिनाउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् ।
हत्यापछि बीमा कम्पनीबाट आएको साढे दुई करोड रुपैयाँ उनीहरूले बाँडेर लिएका थिए ।
सम्बन्धित

















British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया