नेपालमा बाघको संख्या बढेपछि हलिउड अभिनेता लियोनार्दोले व्यक्त गरे खुशी
मेरोन्यूज
२०७९ साउन १४ गते १७:४९

काठमाडौँ । हलिउडका चचिर्त अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दुई गुणाले बढेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नेपालमा बाघको संख्या दुई गुणाले बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।
नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको भन्दै उनले यसलाई अनुकरणीय कामको संज्ञा दिएका छन् । सन् २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि बढेर झण्डै तीन गुणा अर्थात ३५५ बनाउन नेपाल सफल भएको हो ।
उनले बाघ बढेसँगै मानव र बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित रहनका लागि आवश्यक रहेको बताएका छन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया