एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १५ गते १४:३२
झापा । जिल्लाको कन्काई नगरपालिका ३ स्थित सुरुङ्गामा एम्बुलेन्सले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो मे १ च १६५४ नम्बरको एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।
घटनामा स्कुटीमा सवार झापा गाउपालिका ६ बस्ने २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु हो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया