देशभर थप ६२० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन १५ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कूल पाँच हजार ८४६ जनाको परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् ।
आज थप भएको कोरोना संक्रमितको संख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया