नाग पञ्चमीका दिन कर्णाली प्रदेशमा सार्वजनिक बिदा
मेरोन्यूज
२०७९ साउन १५ गते १७:३८

काठमाडौँ । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी)का दिन कर्णालीमा सार्वजनिक बिदा दिइने भएको छ ।
कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।
यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।

सम्बन्धित
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया