युक्रेन युद्धका कारण राजीनामा दिएका पुटिनका दूत अस्पताल भर्ना
मेरोन्यूज
२०७९ साउन १६ गते १२:३४

किभ । युक्रेनको युद्धका कारण क्रेमलिनको विशेष दूतको पद छोडेका अनातोली चुबैसलाई स्नायु प्रणालीमा असर गर्ने दुर्लभ अटोइम्युन डिसअर्डरका कारण अस्पताल भर्ना भएका छन् । चुबैसलाई गुइलेन–ब्यारे सिन्ड्रोम भएको छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउछ ।
मार्चमा राजीनामा दिएर तुरुन्तै रुस छाडेका ६७ वर्षीय चुबैसलाई युरोपमा कुन अस्पतालमा भर्ना गरिएको छ भन्ने बारेमा स्पष्ट भएको छैन् । कुनै समय पूर्वराष्ट्रपति बोरिस येल्तसिनको प्रमुखको रूपमा काम गरेका चुबैसले राजीनामा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धका लागि विशेष प्रतिनिधिको रूपमा काम गरेका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया