क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिक्ता प्रदान

काठमाडो साउन १५, नेपालको ईतिहासमा पहिलो पटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिक्ता प्रदान गराउने कार्य सम्पन भएको छ । अल नेपाल क्यारेम एसोसेसन ALL NEPAL CARROM ASSOCIATION (ANCA) ले राष्ट्रिय स्तरका ८० प्रतिशप्रघीहरुबाट प्रथम,दोस्रो र तेस्रो क्रमश अशोक तामागं, बिशेस ढकाल, करण मगर, कबिन सुनुवार,शेराज अंसारी, क्रान्ती रावल खेलाडी्हरु छ्नोट गर्दै राष्ट्रिय खेलाडीहरु छ्नोट प्रक्रिया समापन गरेको छ ।

october २०२२ मा हुन गैरहेको बिश्व कप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुलाई बिश्व कप क्यारेम प्रतियोगितामा भाग लिनकालागि बिदेश लैजाने तयारी थालेको छ । अल नेपाल क्यारेम एसोसेसनद्रारा अयोजित नेपालमा पहिलो पटक राष्ट्रिय क्यारेम च्याम्पेन्सिप कार्यक्रम यहि मिति साउन १३,१४ गते राष्ट्रिय टेवल टेनिस हल लैनचौर काठमाड़ोमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अथिति युवा तथा खेलकुद मन्त्री महेस्वर जंग गहतराज तथा राखेपका सदस्य सचिव टंक लाल धिसिगं, सुरेन्द्र ढकाल फउणेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगाएतको आथित्यमा उद्घाटन भएको थियो ।

समाप्न कार्यक्रम खेलमा बिश्व कप क्यारेम एसोसेसनका महासचिव बिबेक देश नारायण ,बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसेसन पश्चिम बंगालका सचिव संजिब धोस लगाएतले समापन तथा पुरसकार बितरण गर्दै खेलाडीहरुले क्यरेम खेलमा आफ्नो उच्च मनोबलका साथ बिश्व कपमा नेपालले उतक्रिष्ट नतिजा ल्याउनेमा आफु आसाबादी रहेको घारणा बिश्व कप क्यारेम एसोसेसनका महासचिव बिबेक देश नारायणले ब्यक्त गरेका थिय ।

अन्तराष्टिय बिश्व कप क्यारेममा नेपालको तर्फवाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई अल नेपाल क्यारेम एसोसेसनकी अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना दिदै कार्यक्रमा साथ सह्योग गर्नु हुने सम्पुर्ण मानभावहरुमा धन्यबाद ज्ञपन ब्यक्त गर्नु भएको थियो भने बिभिन्न ब्यतित्वहरुले आ-आफ्नो मन्तव्य राखेका थियो । शुभारम्भ कार्यक्रमको संचालन सुस्मा कार्की र समापन कार्यक्र्म हरी तामागं ले गर्नु भएको थियो ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया