थप ८१४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमितको संख्या पाँच हजार नाघ्यो
मेरोन्यूज
२०७९ साउन १७ गते १७:३१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा आज भने कसैको मृत्यु भएको छैन । पछिल्लो केही दिनदेखि कोरोनाबाट संक्रमितको मृत्यु हुँदै आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २९९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।
संक्रमितमध्ये पछिल्लो समय पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया