बंगलादेशविरुद्ध पाँच मिनेटमै नेपालले फर्कायो गोल
मेरोन्यूज
२०७९ साउन १७ गते १७:५५

काठमाडौँ । भारतमा जारी साफ यु–२० च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ । बंगलादेशले गोल गरेको पाँच मिनेटपछि नै नेपाले गोल फर्काएको हो ।
नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा सानदार गोल गरेका हुन् । सब्स्टिच्युट खेलाडीका रुपमा उनी मैदानमा गएका थिए । बंगलादेशले खेलको ६३ औँ मिनेटमा गोल गरेको थियो ।
आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ । खेलमा दुई देशका खेलाडीबीच हात हालाहाल भएपछि एक–एक खेलाडीले रेड कार्ड पाएका थिए । दुवै देश १०–१० जनामा सीमित छन् ।
सम्बन्धित
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
प्रतिक्रिया