शनिबार, फागुन २, २०८२

चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो

मेरोन्यूज २०७९ साउन १८ गते १३:०१

काठमाडौँ । चितवनको भरतपुर महानगर २९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ । पहिरोले गएराति साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गएरातिदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ । वर्षाका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया