हलिउड गायिका गागाको कुकुर डकैत गर्नेलाई चार वर्ष जेल सजाय

काठमाडौं /हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।
आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फाइरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो । जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेस्र्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु पछाडि भाग्छन् ।
त्यसपछि उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् । तर, अर्को कुकुरलाई भने प्रहरीले बचाएका छन् ।
लेडीले कुकुर भेटाउनेलाई पैसा दिने घोषणा गरेकी थिइन् । उनले झण्डै पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।
















पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया