प्रतिनिधिसभाका निलम्बित सांसद रौनियार जसपाको समितिमा मनोनित
मेरोन्यूज
२०७९ साउन २३ गते २०:०२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ । पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो ।
बर्दियाको पुल निमर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया