एकीकृत समाजवादीका चार सांसदले रोजे संसदीय समिति
मेरोन्यूज
२०७९ साउन २४ गते १२:४५

काठमाडौं । केही समय अगाडी मात्रै मन्त्रीबाट हटेका नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकले उनीहरुको संसदीय समिति ठोस गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका थिए ।
एकीकृत समाजवादीका सचिव समेत रहेकी सांसद रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् । त्यस्तै, विरोध खतिवडाले सार्वजनिक लेखा समिति रोजेका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।
धनबहादुर वुढालाई भने सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समिति पुगेका छन् ।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया