बैज्ञानिक बन ब्यवस्थापनको नाममा बनमारा अभियान रोक्यौं : ओली
मेरोन्यूज
२०७९ साउन २४ गते १६:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बैज्ञानिक बन ब्यवस्थापनको नाममा चलिरहेको बनमारा अभियानलाइृ आफु नेतृत्वको सरकारले रोकेको बताएका छन् ।
सामुदायिक बन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा ओलीले बनको क्षेत्रमा भईरहेको बनमारा अभियान रोकेर आफुहरुले दिगो बन ब्यवस्थापनको नीति लिएको बताए ।
‘बैज्ञानिक बन ब्यवस्थापनको नाममा बनमारा अभियान हामीले रोकेर हामीले दिगो बन ब्यवस्थापन, विकासका लागि बन, समृद्धिका लागि बन अभियान चलायौं,’ ओलीले भने ।
ओलीले बनको सुरक्षा मात्रै किन गर्ने सुरक्षासँगसँगै सदुपयोग पनि गर्नुपर्ने बताए । बनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुरयाउनु पर्ने ओलीले बताए ।
सम्बन्धित
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया