एमालेले बोलायो स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक
मेरोन्यूज
२०७९ साउन २६ गते १८:२०
काठमाडौँ । नेकपा एमालेले स्थायी, पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
सम्बन्धित
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया