अमेरिकाले युएईलाई एक विकेट हरायो
मेरोन्यूज
२०७९ साउन २७ गते ८:००

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ ।
स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।
युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९।१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन जोन्सले ५१ रन बनाए ।
हारपछी युएई २४ खेलबाट २६ अंक बनाउदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।
सम्बन्धित
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया