थापाथली पुलबाट बागमतीमा हाम फालेकी महिलाको उद्धार
मेरोन्यूज
२०७९ साउन २८ गते १७:०९

काठमाडौँ । प्रहरी थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको उद्धार गरेको छ । पुलबाट नदीमा हाम फालेकी महिलाको नाम गोप्य राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ती महिलालाई उद्धार गरी वीर अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया