देउवाले बाेलाएपछि शेखर पुगे बालुवाटार
मेरोन्यूज
२०७९ साउन २९ गते १९:४८

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएपछि कोइराला बालुवाटार पुगेका हुन् ।
देउवा र कोइरालाबीच कुन विषयमा छलफल भएको भन्नेबारे खुलाइएको छैन । कोइराला पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।
कोइराला पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक आज बोलाइएको थियो ।
सम्बन्धित

















Birgunj Customs Office collects Rs 135.48 bn in revenue in seven months
इरान र अमेरिका बीच आणविक वार्ता पुनः सुरु हुने
ICC Men’s T20 World Cup: Nepal to bat first
पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छः सभापति थापा
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया