फोहोरका गाडी सिसडोलमा रोकिए प्रहरी आएपछि मात्र बञ्चरेडाँडा लैजाने
मेरोन्यूज
२०७९ भदौ १ गते ११:४०

काठमाडौं । काठमाडौंको फोहोर बोकेर २ सय भन्दा धेरै गाडी सिसडोल पुगेका छन् । स्थानीयबासिन्दाले आज पनि आन्दोलन गर्ने तयारी गरेका छन् । फोहोर लोड गरेका गाडी सिसडोल पुगेर अड्किएका छ । प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।
उनका अनुसार प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढ्नेछन् ।
मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया