चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुँदै
मेरोन्यूज
२०७९ भदौ २ गते १६:३८

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छन् । अन्य कलाकार पनि अनुबन्ध गर्ने तयारी भइरहेको विकास बताउँछन् । चलचित्रको छायांकन दसैं पछाडि हुनेछ । विकास आफैंले निर्देशन गर्ने चलचित्र काठमाडौं, झापा र इलाममा छायांकन हुनेछ ।
चलचित्रका निर्देशक विकासराज आचार्यले भने “अबको केही दिनमा स्क्रिप्ट लक हुन्छ । स्क्रिप्टमा काम भइरहँदा कलाकार पनि छनोट गरिरहेका छौँ ।” अहिले गीत रेकर्डिङको काम भइरहेको छ ।
चलचित्रको कथा पनि विकास स्यंमले लेखेका हुन् । ‘नाइँ नभन्नू ल–६’ नेपालकै सबैभन्दा लामो सिरिज हो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया