मंगलबार, फागुन ५, २०८२

वाईसीएलको राष्ट्रिय भेला भोलिदेखि

मेरोन्यूज २०७९ भदौ २ गते १८:४६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको राष्ट्रिय भेला भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा गृहमा भेलाको उद्घाटन गर्ने भएका छन् । भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्ने भएको छ ।

वाईसीएलमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया