थप ४८७ जना कोरोनाबाट मुक्त हुँदा ६२३ जनामा संक्रमण
मेरोन्यूज
२०७९ भदौ ३ गते १६:२२
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४८७ जना संक्रमण मुक्त भई फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ९४५ जनाको परीक्षण हुँदा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार २४ पुगेको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।
सम्बन्धित
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया