काठमाडौँको राम्रा-नराम्रा कुराले देशभर प्रभाव पर्नेप्रति सचेत छौँ : बालेन साह
मेरोन्यूज
२०७९ भदौ ३ गते २१:१७

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत काठमाडौँलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताउँदै उक्त जानकारी दिएका हुन् ।
‘काठमाडौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ,’ उनले भने, ‘यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ।’
यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारी लागि आफूहरू आभारी रहेको उनको भनाइ छ ।
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया