कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुगे प्रचण्ड
मेरोन्यूज
२०७९ भदौ ४ गते ९:३०

काठमाडौं । स्वास्थ्य उपचार गराइरहेका नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन्।
ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर अध्यक्ष प्रचण्डले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको उनको सचिवालयले जानकारी लिएको छ।
शनिबार बिहान गिरिलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन्। उनले गिरिको पछिल्लो अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्।
सम्बन्धित

















लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
बुर्तिबाङ–ढोरपाटन सडक निर्माणकार्ये धमाधम
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया