माओवादी स्थायी समिती बैठक सुरु, पदाधिकारी चयन गर्ने
मेरोन्यूज
२०७९ भदौ ४ गते १३:४७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थिायी समितीको वैठक सुरु भएको छ । शनिबार पेरिसडाडाँस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकले नेकपा (माओवादी केन्द्र)को पदाधीकारी चयन गर्ने तयारी गरेको छ । गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो।
शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो। तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।
माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ।
पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन्।
सम्बन्धित

















बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन खेल हुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया