थप २८६ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ भदौ ५ गते १७:५५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २८६ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । कूल तीन हजार ४२३ जनामा परीक्षण हुँदा २८६ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा थप ४७९ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या घटेर चार हजार ३४८ मा आइपुगेको छ । यो अवधिमा सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया